ड्रागन सिउडी फल खेती प्रविधि

परिचय

ड्रागन फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो । यसको बिरुव सिउँडीको जस्तै हुन्छ । एसियामा सर्वप्रथम भियत्नामले भिञ्याएको ड्रागन फल हाल  थाइल्यान्ड, मलेसिया र इन्डोनेशियामा समेत निकै लोकप्रिय भएको छ । केही वर्षयता नेपालमा पनि ड्रागन फलको खेती आकर्षण बढेको छ ।यसको वैज्ञानिक नाम ूहाइलोसेरुस अन्डटुसू हो । यसलाई ूड्रागन फलू नामको अलवा मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदी नामले चिनिन्छ । नेपालमा ड्रागन फल वि।सं। २०५७ सालमा पशु चिकित्सक डा। जगन्नाथ राईले भियत्नामबाछ ल्याएका हुन् र्।

 

हवापानी

 सिउँडी फल उष्ण तथा उपोष्ण हावापानी रुचाउने  बाली हो ।यस फलको खेती समद्ध सतल देखि १७०० मिटर उचाईसम्म व्यवसायिक रुपमा गर्ने सकिन्छ । यसको  खेतीको लागि २०देखि ३० सेल्सीयस तामक्रम चहिन्छ ।पृर्ण रुपमा सूर्यको प्रकाश लाग्ने  स्थान यसको लागि उ पयक्त मानिन्छ ।यदि  लामो समयसम्म १५ं सल्ेसीयस भन्दा तलको तापक्रम भएमा जरा ,बोट र फलको बृद्धि राम्ररी हन सक्दैन । ४४ ंसेल्सियस भन्दा माथि  तापक्रम भएमा बोटको बेद्धि पर्ण रुपमा रोकिन्छ र बोट मर्दछ ।

माटो

यसको खेतिको लागि निकासयक्त, प्रशस्त  मात्रमा प्ररागरिक पदार्थ भएको बलौट दोमट तथा  चिम्टाईलो दोमट माटो उपयक्त मनिन्छ ।माटोको पि.एच  मान ५.३ देखि ६.७ सम्म राम्रो मानिन्छ ।पनि  जम्ने माटोमा यसको खेती सफल हदैन ।

जातहरु

 

 गुदी रातो हुने जात ः

 हाईलोसेरिएस अनडाटस  ठुलो फूल भएको, वास्नादार, राति फुल्ने, लहरे प्रजाति । फलको तौल १ के।जी वा सो भन्दा वढि हुने । फलको वाहिरी वोक्रा चिल्लो रातो र भित्रको गुदि चिप्लो सेतो र मसिनो कालो वीया भएको । काण्डमा साना मसिनो काँडा हुन्छ ।

 

 हाईलोसेरिएस  पोलिराइजस  फलको तौल १ के।जी।सम्म हुन्छ ।वाहिरी वोक्रा रातो भित्री गुदी गाढा रातो र कालो मसिनो विया भएको ।ःकाण्डमा अलि अलि काँडा हुन्छ ।

पहेलो हुने जात 

सेलेनिसेरेस मेगालान्थस  फल केहि सानो पहेलो वोक्रा भित्र गुदि सेतो विया मसिनो कालो हुन्छ । फलको स्वाद रातो प्रजाति केहि वढि गुलियो । 

 

ज्मिनको तयारी तथा विरुवा रोप्रे तरिका

विरुवा लगाउने जमिनलाई राम्रोसंग खनजोत गरी प्रशस्त मात्रामा पं्रागारिक मल मिसाई माटो हल्का तथा वुरवुराउदो बनाउनु पर्छ । लाईन देखि लाईनको दुरी २।५ मिटर र वोटवाट वोटको दुरी २ मिटर हुने गरी रेखांकन गर्नु पर्दछ  । यसरी विउ अथवा विरुवा लगाउदा १ हेक्टर क्षेत्रफलमा ८००० विरुवा र २००० पोल लाग्दछ । यसको विरुवालाई अडिनको लागि पोल वा खावोको आवश्यकता पर्दछ । चित्रमा जस्तै पोलहरुलाई डोरीले वाधेर विरुवा अडिन दिनु पर्छ । सिउडी विरुवाको उचाई १।५ मिटर सम्म हुन्छ । विरुवा अडयाउने पोल पनि त्यसै अनुसारको दिनु पर्दछ । पोललाई ५० से।मि। गाडेर दरो किसीमले अडयाउनु पर्छ । प्रत्येक पोलको वरीपरी ३० से।मि। फरक पर्ने गरी ४ वटा विउ वा विरुवा रोप्नु पर्छ । सोझै विउ रोप्दा ५ से।मि। गहिराईमा र कटिड। विरुवा रोप्दा भने  पोलिथिन व्यागमा जति गहिराईमा विरुवा गढेको छ त्यसै अनुसार गाड्नु पर्छ र विरुवालाई केहि मात्रामा पोल तर्फ ढल्काएर रोप्नु पर्छ । विरुवा सारी सकेपछि हल्का सिचाई गरेर विरुवाको वरीपरी पराल वा खरको छापो दिनु पर्छ । जसले गर्दा माटोमा रहेको चिस्यानलाई जोगाएर राख्न मदत गर्दछ ।

 

 विरुवा थाक्रा दिने ः

सिँउडी फलको विरुवा अरुको सहयाता लिई बढने भएकोले  यसको र्हाँगाहरुलाई साहारा दिन  कक्रित, काठको खम्वा जाली ,पर्खालं आदिको आवश्यक पर्दछ । यसका हाँगाहरु २० बर्षसम्म बाँच्ने  हँदा र तौल १०० केजिसम्म हने हँदा यसलाई  सहायत दिने खम्बा एकदमै बलियो हने जरुरी छ।सस्तो भएतापनि  काठको खम्बा प्रयोग गर्न सकिदैन र कंक्रिट खम्बाको प्रयोग गर्न सकिदैन  र कंक्रिट खम्बा  प्रयोग गर्नपर्छ ।१००  १५० मि.मि मोटाई भएको र२.४ मि उचाई भएका कंक्रिटम खम्बा ४० से.मि  जमिनामा गाडि  दई मिटर अग्लो खम्बा यसको लागि प्रयोग गर्नपछ । विरुवा २ मि अग्लो भईसेपछि हाँगाहरु ल्त्रिन नदिन वा तलतिर इmाार्नको लागि खम्बाको माथि रबरको टयर राखी हाँगाहरु फैलाउन र तलपटि  इाडयाउने व्यवस्था गर्न सकिन्छ ।

 

विरुवा प्रशारण तरिकाः

यस्को विरुवाको प्रशारण कलमि तथा विउवाट गरिन्छ ।  २५३० से।मि। लामो काण्डको टुक्रालाई पोलि व्यागमा रोपेर नर्सरीमा हुर्काईन्छ र ३ महिना पछि विरुवा रोप्न लायक हुन्छ । पोलि व्यागमा विरुवा तयार गर्दा माटो, वालुवा, प्राारिकामलको९१ः१ः१०मिश्रण बनाई कालो पोलि व्याग९९”×१३० भर्नु पर्छ र विरुवा राप्नु पर्छ । नर्सरीमा विउ रोपेर  पनि विरुवा उत्पादन गर्न सकिन्छ । अथवा सोझै पोलको वरपर प्रति पोल ४ वाटा वीउ रोप्न पनि सकिन्छ । नर्सरीको विरुवालाई माटोको चिस्यान अवस्था हेरी पानी दिनु पर्दछ । तर वढि पानी भएमा विरुवाको जरा कुहिन सक्छ ।

 

मल खाद व्यवस्थापन

विरुवा रोप्ने प्रत्येक खाल्डोमा ७१० के।जी। राम्ररी कुहिएको गोवर मल १००२०० ग्राम वोकासि मल र ३० ग्राम डि।ए।पि, २५ ग्राम म्युरेट अफ पोटास, २५ ग्राम डर्सभान९क्लोरोपाइरीफस०धुलो मिसाई माटोलाई राम्रोसंग मिलाउनु पर्छ । वानस्पितिक वृद्धिको अवस्थामा नाईट्रोजनयुक्त मल दिनु आवश्यक हुन्छ भने विरुवाको सुषुप्त अवस्था तथा फूल फुल्न सुरु गरेपछि९डिसेम्वर देखि मार्च सम्म० मल दिन बन्द गर्नु पर्छ । वानस्पितिक बृद्धिको अवस्थामा २ हप्ताको फरकमा पातमा फोलियर स्प्रे गर्नु राम्रो मानिन्छ । तर फूल फुल्न सुरु गरे पछि भने बन्द गर्नु पर्छ । विरुवामा मल कति दिने र कसरी दिने भन्ने कुरा विरुवाको वृद्धि विकासको अवस्थामा भर पर्दछ । प्रत्येक वर्ष एक वा दुई वर्षको विरुवाको लागि नाइट्रोजन २०० ग्राम, फसफोरस १०० ग्राम र १५ ग्राम पोटास मल दिनु पर्दछ । त्यसैगरी ३ वर्षे विरुवाको लागि नाइट्रोजन ५०० ग्राम, फसफोरस २०० ग्राम र ४००५०० ग्राम पोटास प्रति वोटमा दिनु पर्दछ । विरुवा ४ वर्षको लागे पछि नाइट्रोजन ८००१००० ग्राम, फसफोरस ४००५०० ग्राम र पोटास ५००८०० ग्राम प्रति वोटमा दिनु पर्दछ । यसै मात्रालाई अन्य ५, ६ वर्षलाई पनि कायम गर्न सकिन्छ ।

 

काँटछाट  ः

खासगरी विरुवाको सामान्य अवस्था हेरी विरुवामा के कस्तो आकार दिने हो सोही अनुसार  उचगलष्लन गर्नु पर्दछ । यसलाई विचमा खुला तथा छाता जस्तो आकार वनाउनु उपयुक्त हुन्छ  ।

सिंचाई तथा निकास प्रवन्ध ः 

यस्को  वोटको वृद्धि अनुसार पानीको आवश्यकता वढ्दै जान्छ । फलको विकास भइ रहेको समयमा पानीको अभाव हुनु हुदैन  । तर वोटको फेदमा पानी जमेमा जार कुहिन सक्दछ । तसर्थ पानी सिंचाई गर्दा फेदमा नपर्ने गरी औठी आकारको कुलेसो वनाएर वरीपरी दिनु पर्दछ । गर्मि मौसममा ५७ दिन विराएर पानी सिंचाई गर्नु पर्दछ । मलखाद्य दिए पछि सिंचाई दिनु अति आवश्यक हुन्छ । यस्को लागि सिंचाई व्यवस्था मेवा वालीको लागि जस्तै हो । धरै पानी भएको अवस्थामा विरुवाको जरा कुहिने र लामो समय सुख्खा भएमा विरुवा ओईलाउन थाल्दछ । यस्को मुख्य कारण भनेको जरा धेरै गहिराईमा नजानु हो े । सुख्खावाट जति प्रभाव पर्छ पानी जम्नाले त्यतिकै असर पार्दछ ।  तसर्थ यस्को लागि उचित सिंचाई व्यवस्थाको साथै राम्रो निकास व्यवस्था गर्नु पर्ने भएकोले निकास कुलो बनाएर पानी कटाउने व्यवस्था मिलाउनु पर्छ । भरखर रोपेको विरुवामा चिस्यान वढि हुने गरेर पानी दिनु हुदैन वरु सुख्खा भए पछि मात्र पानी दिनु राम्रो मानिन्छ ।

उत्पादन 

फल तयार भई सके पछि फलसंग जोडिएको टर्मिनल पेटल रातो भएर जान्छ र फलको तलको भाग सुनिएको जस्तो देखिन्छ । पहिलो चक्रको वालीको तयारी वगल( यअतयदभचर दोक्ष्रो चक्रको वाली  म्भअ(वगल मा तयारी हुन्छ । ड्रागनको फल, फूल लागेको ३०५० दिनमा तयार हुन्छ । प्रति वर्ष ५६ वाली चक्रको फसल लिन सकिन्छ । फललाई ५ डि९दभतधभभल mबथ बलम लयखझदभच ० ग्री सेल्सियस, तापक्रम र ९०५ सापेक्षिक आद्रताको अवस्थामा ४० दिन सम्म राख्न सकिन्छ । पहिलो  वर्षमा प्रति पोल ८१० वटा फल लाग्दछ । मुख्य सिजनको रुपमा असोजफाल्गुन चक्रलाई मानिन्छ । सिउडी फलको उत्पादन प्रति रोपनी २५०३०० के।जी सम्म हुने गर्दछ ।  विरुवामा १।५ २ वर्ष पछि फल लाग्न सुरु गर्दछ । एक पटक लगाएको विरुवाले १५२० वषसम्म फल दिन सक्दछ । विरुवा वगलभ महिनामा फुल्न सुरु गर्दछ र वगलभ इअतयदभच  महिना सम्म फुलि रहन्छ । 

रोग किरा  ः

यस्को विरुवा कमलो हुने हुदा फल, काण्ड, पात, आँकुरा, फूल, जरा आदिमा विभिन्न किसीमका रोग कीराले आक्रमण गर्न सक्दछ । मुख्य रुपले लाग्ने कीराहरुमा धमिरा, थ्रिप्स, कमिला, कत्ले कीरा, मिलिवग, खपटे, चिप्ले कीरा, गवारो, नेमाटोड, फल कुहाउने झीगा, मुसा, चरा, तथा चमेरो आदि पर्दछन् । माटो भित्र बीने किराको लागि क्लोरोपाईरीफोस प्रयोग गर्न सकिन्छ । रोगको लागि भने कपरयुक्त ढुसिनासक विषादि कपर, कपर अक्सिक्लोराईड, डाइथेन एम ४५, म्यान्कोजेब, आदि प्रयोग गर्न सकिन्छ ।  फल तयार हुन लागे पछि कम्तिमा १५२० दिन अगाडीवाट विषादि छर्न वनद गर्नु पर्छ ।