टिमुर खेति प्रविधि

परिचय

यो काँढै काँढा भएको बोट नेपालको महाभारत पर्वत श्रंखलाको १२०० देखि २५०० मि.सम्मको

उचाईका खुला पाखोमा पाइन्छ ।अण्डवृत्त आकार भएका ससाना देखि जोडीसम्म (टुप्पोको पालबाहेक) पातहरू एउटैडाँठमा दुवैतिर पल्हाएका हुन्छन् पातहरूमा टुप्पा तिखा हुन्छन् यसको बोटमा हरिया केहीपहंला ससाना फूलहरू हुन्छन् प्रायः एक विरुवामा भाले तथा पोथी दुवै फूल पाइँदैन ।झुप्पाका फूलहरू फूलको मुख्य हाँगा छोडी अर्काेहाँगामा निस्केका हुन्छन् ।यसका फलहरू ससाना, राता, देखि मि.मि. व्यासका हुन्छन् फलको स्वाद तितो, पिरो रजिब्रो पर्पराउने हुन्छ यी फलहरूबाट वासना पनि आउँदछ बीउ गोलो सानो हुन्छ

 खेती

टिमुरको विरुवा बीउबाट उमारिन्छ बोट ठूलो नै हुने भएकोले करीब . देखि मि.को दूरीमा

ठाउँ अनुसार लाइन मिलाएर ३० से.मि.को खाल्डोमा गाई वस्तुको मल हाली यसलाई रोपिन्छ

माटो र हावापानी ः

टिमरु हकुार्उनका निम्ति त्यत्ति उवर्र जमिनको आवश्यकता पदर्नै । मध्यम रूपको ओस भएको, अम्लीयपना ६।५(७ सम्म भएको सामान्यतया दोमट वा चिमट्याइलो माटोमा टिमुर राम्ररी हुर्कन्छ । रातो माटोमा पनि टिमुर खेती गर्न सकिन्छ । अरू बालीका लागि उपयुक्त नहुने बारी छेउछाउका जग्गालाई पनि टिमुर खेती गर्नका लागि प्रयोग गर्न सकिन्छ । प्राङ्गारिक तत्व प्रशस्त भएको, उपोष्णदेखि समशीतोष्ण हावापानी भएका क्षेत्र ९१००० २५०० मी। उचाइ० का खुकुलो बलौटे माटो पनि यस वनस्पतिका निम्ति उपयुक्त हुन्छ ।

 

विरूवाको छनौट ःविरुवाको पैदावारको गुण र परिमाण हेरेर माउ विरुवाको रूपमा छनौट गरिन्छ । घमाइलो ठाउँको, फल धेरै लाग्ने र फलमा तेलको मात्रा धेरै हुने बोटहरू प्रसारणका निम्ति छान्नुपर्छ ।

 

बिउबाट उत्पादनः ताजा रूपमा सङ्कलन गरिएको टिमुरको बिउ ठूलो परिमाणमा खेती गर्नका लागि उपयुक्त हुन्छ, किनभने तिनको अंकुरण प्रतिशत बढी हुन्छ । रोप्नु अगाडि बिउलाई बगेको पानीमा २४(४८ घण्टा ढडाएर वा मनतातो पानीमा पटक(पटक पखाल्नुपर्छ जसले गर्दा बिउको सतहमा रहने सुगन्धित तेल पखालिन्छ ।

नर्सरीका लागि, मिहिन माटो, बालुवा र कम्पोस्ट बराबर अनुपातमा मिसाइएर १ मिटर चौडा र हल्का माथि उठेको, सकेसम्म पूर्व(पश्चिम लम्बाइ भएको ब्याड बनाउनु पर्छ । बिउ ३(५ से। मी। माटोले पुर्नुपर्छ ७(१० से। मी। को दूरीम बिउ छर्दा हुन्छ । ताप र पानीबाट जागोउन गुम्बज आकारको प्लास्टिकले व्याड ढाक्ने टनेल बनाउनु पर्दछ । बिउको परिपक्वताको आधारमा अकंरुणको सम्भावना ६०(८०५ सम्म हुने गर्दछ । एक हेक्टर जमिनमा बेर्ना लगाउनका लागि करिब ५०० ग्राम राम्रो बिउको आवश्यक पर्छ ।४ पात भएका बेर्नाको जरालाई नखल्बल्याइकन व्याडबाट प्लास्टिक थैलामा सार्न सकिनेछ । ९१३×५ से।मी।को थैला, हरेक थैलामा २(४ वटा प्वाल पारिएको, वनको माटो, बालुवा र मल १ः१ः१ को अनुपातमा मिसाएर तयार पारिएको माटो भरेको । खेती गर्नका लागि २०(२५ से।मी। उचाइ भएको वा १ वर्ष पुगेर विरुवामा स(साना काँडा पल्हाएका बेर्ना सार्नका लागि उपयुक्त मानिन्छ ।

 

जमीनको तयारीः बर्नो सार्ने तीन महिना अगाडि, यानि चैत(बैशाखतिर ३०(४५ से।मी। गहिरा, ३०(४५ से।मी। व्यास भएका खाडलहरू ३(३ मिटरको दूरीमा खन्नु पर्छ । प्रत्येक खाडलमा जङ्गलको माटो र कम्पोस्ट मल बराबर मात्रामा मिसाएर भनर्पुर्छ । हरके खाडलमा ५ के। जी। राम्ररी कुहिएको कम्पोस्ट मल राख्दा राम्रो हुन्छ ।

 

रोपणः टिमुरको रोपण मनसुन पूर्व फाल्गुणमा पानी परेको समयमा गर्न सकिन्छ, तर सिंचाई सुविधा नभएका स्थानहरूमा मनसुनी वर्षा हुनुभन्दा अगाडि अर्थात् जेठ(असारको शुरूतिर रोप्नुपर्छ । ३० से।मी। अग्ला बेर्ना माथि उल्लेखित तरिकाबाट तयार गरिएका खाडलमा रोपिन्छ । यदि विरुवामा स(साना काँडा पल्हाएका छन् भने,  तिनको सर्ने सम्भावना बढी हुन्छ। १ हेक्टर जग्गाको लागि १,१०० बर्नो चाहिन्छ । विरुवा रोप्ने समयमा जमिन तयारी गर्दा ५(६ टन प्राङ्गारिक मलको प्रयोग गर्न सिफारिश गरिएको छ ।

 

सिँचाई ःबेर्ना रोपणपछि शुरूका दिनमा नियमित सिँचाईको आवश्यकता पर्छ । माटोमा रहेको ओसलाई जोगाइराख्न सुकेका पातहरू प्रयोग गरेर छापो हाल्न सकिन्छ । एकपल्ट सरिसकपेछि बाटे आकाशे पानीका भरमा पनि बाच्ँन सक्छ ।  सिँचाई गर्ने पानी घरपालवुा जीवजन्तु वा मानव मलमत्रुबाट सङ्त्रमित हनु हुँदैन । सिँचाई गर्दा खेतमा पानी नजमोस् भनेर उचित ध्यान पुर्‍याउनुपर्छ ।

 

गोडमेलःरापेणको कहेी महिनासम्म हरके महिना गाडे मले गर्ने र झारपात उखेल्नुपर्छ पुर्छ । पछि आवश्यकता अनुसार मात्र गर्दा हुन्छ । ४(५ वर्षपछि सुकेका र अनावश्यक हाँगाहरू काटँ (छाटँ गर्दै जानु पदर्छ , हल्का छटाईले विरुवा छिटो बढछ् ।

 

मलखाद ःबेर्ना रोप्न तयार पारेको खाडलमा प्रति खाल्डो ५ के।जी।का दरले गोबर वा कम्पोस्ट मल हाल्नु पर्छ । रोपिसकेपछी विरुवालाई थप मलखाद राख्न पदर्नै कम्पोस्ट मल भने राम्ररी कुहिएको हुनपर्छ ।

 

रोग र रोगकीरा नियन्त्रण ः टिमुरमा पात चाउरिने रोग र कालो कमिलाको आक्रमण हुनसक्छ । झ्याउ र अन्य परजीवि वनस्पति पनि टिमुरको बोटका लागि समस्या हुन्छन्, यसको समाधानका निम्ति पा्र ङ्गारिक रागे किरा नियन्त्रणको अभ्यास गर्नुपर्छ ।

सड्ढलन तथा सड्ढलन पछिका प्रक्रियाः

 टिमुर रोपेको वर्षपछि यसमा फल दिन थाल्दछ कलमीद्वारा सारिएको बोटलेबिउबाट उमारेको बोटभन्दा छिटो फल दिन्छ तर टिमुर कलमी बाट तयार गरिएका विरुवा धेरै समय बाच्ने गरेको पाइँदैन स्वस्थ्य रोगरहित बोटबाट भुइँमा प्लास्टिक वा सफा कपडा ओछ्याएर पाकेका फल ९गाढा रातो रङ० हातैले वा सिकेचर जस्ता औजारको प्रयोग गरेर टिप्नु पर्दछ टिमुर टिप्दा प्रयोग गर्ने औजार सफा हनु पु दर्छ एक पटक काटको हागा पनु पलाएर परिपक्व हुन त्यसमा फल लाग्न झण्डै दुई वर्ष समय लाग्ने हुनाले हाँगै भाँचेर फल तिप्नु हुँदैन। एकजना व्यक्तिले एक दिनमा ( के। जी। टिमरु टिप्न सक्दछन्। प्राकृतिक अवस्थामा बिउबाट नै नयाँ बोटहरू उम्रने हुनाले, ९०५ फल मात्रै टिपेर बाँकी १०५ बोटमै छोड्नुपर्छ

 

अनुमानित उत्पादन ः५ वर्ष पुगेको बोटमा औसतमा प्रति वर्ष के।जी।का दरले टिमुर उत्पादन हुन्छ, यानि प्रतिहेक्टरमा ,०००(३५०० के।जी। प्रति वर्ष औसत उत्पादन हुन्छ ताजा फलको सुकेको तौलको अनुपात १ः०।२५ के।जी। हुन्छ टिमुरका बोटमा बैशाख(जठे मा फलू फुल्छन् धेरै बर्षसम्म नियमित रूपमा फल उत्पादन भइरहन्छ परिपक्व बोटको उत्पादकत्व अझ बढी हुन्छ पूणर् वयस्क बोट ९१०(२५ वर्ष पुरानो बाट प्रति मौसम १५ केजीसम्म टिमुर उत्पादन भएको देखिएको चैत(बैशाखमा आउने असिना, हावा(हुरीले भने फुलहरू झारेर फलको उत्पादन केही घट्नसक्छ

तर सामन्य असिना पानीले खासै असर पारेको देखिंदैन